प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
मेरोन्यूज
२०७८ मंसिर १४ गते ७:०९
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना भाइसर (कोभिड–१९) संक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ ।
राणालाई कोरोना संक्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीश राणा केही दिनदेखि बालुवाटारस्थित सरकारी निवासमा बस्दै आएका थिए ।
उनलाई निमोनियासँगै छातीमा संक्रमण देखिएको छ ।
सम्बन्धित
प्रतिक्रिया