मंगलबार, वैशाख १८, २०८१

लोकसेवा आयोगद्वारा विभिन्न समूहका सहसचिवको अन्तर्वार्ता मिति तय

मेरोन्यूज २०७८ असोज ६ गते ७:१३

काठमाडौँ । लोकसेवा आयोगले विभिन्न समूह र पदको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले लिखित परिक्षको नतिजा सार्वजनिक गर्दै अन्तर्वार्ताको लागि छनौट गरेको हो ।

आयोगले अन्तर्वार्ताको मिति तय गरेको छ । आयोगले विभिन्न समूहका सहसचिव वा सो सरहको नतिजा प्रकाशन गरी अन्तर्वार्ताको मिति तय गरेको हो ।

प्रतिक्रिया