मंगलबार, वैशाख १८, २०८१

राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे ओली

मेरोन्यूज २०७८ साउन ८ गते १५:१६

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट वार्ता भएको छ । उनीहरूबीच आज शुक्रबार दिउँसो भेट वार्ता गरेका हुन् ।

अध्यक्ष ओली प्रधानमन्त्री पदबाट हटेसँगै पहिलोपटक राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका हुन् । भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ ।

प्रतिक्रिया