थप ३,१०८ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु
मेरोन्यूज
२०७८ साउन ५ गते १७:१२
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १३५ जनाको स्वाब परीक्षण गर्दा २५ जनाले ज्यान गुमाएको छन् ।
सोही अवधिमा १ हजार ५९५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमितमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त हुँदा ९ हजार ६०७ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया