मंगलबार, वैशाख १८, २०८१

व्यावसायिक रुपमा गाई भैँसीपालन

मेरोन्यूज २०७८ साउन १ गते ९:५९
तस्बिरः पेमा लामा/रासस

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ८ पिपलटारका दिपेशचन्द्र लामाले गरेको व्यावसायिक भैँसीपालन । एलिस्का कृषि फार्म सञ्चालन गरी उनले गाई, भैँसी, बाख्रा र तरकारी खेती गर्दै आएका छन् ।

प्रतिक्रिया