२,९०५ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु
मेरोन्यूज
२०७८ असार ३० गते १६:३०
काठमाडौं । पछिल्लो २४ घण्टामा थपमा २ हजार ९०५ जनामा कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा जनामा कोरोना देखिएको छ ।
१३ हजार २४मा गरिएको कोरोना परीक्षणमा २ हजार ९०५ जनामा कोरोना संक्रमित भेटिएका उनले जानकारी दिए । १६ सय ६ जना निको भएका छन् । सोही अवधिमा १८ जनाको मृत्यु भएको छ ।
सम्बन्धित
प्रतिक्रिया