मंगलबार, वैशाख १८, २०८१

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

मेरोन्यूज २०७८ असार २८ गते १७:५४

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रिय सभाको चालु अधिवेशनको अन्त्य गरेकी छन् । उनले मन्त्रीपरिषद्को सिफारिसमा संविधानको धारा ९३ को उपधारा २ बमोजिम राष्ट्रि सभाको चालु अधिवेशनको अन्त्य गरेकी हुन् ।

यस्तै मंगलबार ३ बजे बस्ने भनिएको राष्ट्रिय सभाको बैठक पनि स्वतः अन्त्य भएको संघिय संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया