सोमबार, वैशाख २४, २०८१

१५ वटा तस्वीरमा हेर्नुहाेस् एमालेकाे केन्द्रीय कमिटीकाे बैठक

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको १३ औँ बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक ७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ ।

Advertisement

प्रतिक्रिया