मंगलबार, वैशाख १८, २०८१

पृथ्वी सुब्बा गुरुङले नवनियक्त मुख्यमन्त्री नेपालीलाई यसरी दिए बधाई (भिडियाेसहित)

मेरोन्यूज २०७८ जेठ २९ गते १९:०१

काठमाडाैं । निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशका नवनियक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेललाई बधाई दिएका छन् ।

प्रदेश प्रमुखबाट मुख्यमन्त्रीमा नियुक्त भएपछि नेपालीलाई गुरुङले टेलिफाेनमार्फत आफ्नाे र पार्टीका तर्फबाट बधाई दिएका हुन् । उनले मुख्यमन्त्रीकाे कार्यकाल सफलताकाे कामनासमेत गरेका छन् ।

नेपाली आजै मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया