शुक्रबार, वैशाख २१, २०८१

निषेधाज्ञाको ४२ औं दिनमा काठमाडौं उपत्यका यस्तो देखियो (भिडियोसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना नियन्त्रणका लागि लगाएको निषेधाज्ञा केही खुकुलो जस्तो देखिएको छ । आज निषेधाज्ञाको
४२ औं दिन काठमाडौं उपत्यकामा चहलपहल बढेको देखिन्छ।

Advertisement

प्रतिक्रिया