बुधबार, वैशाख १९, २०८१

नर्सरीमा उत्पादन गरिएका बिरुवा

मेरोन्यूज २०७८ वैशाख ८ गते ९:२०

तनहुँ । सव डिभिजन वन कार्यालय बिमलनगर तनहुँले नर्सरीमा उत्पादन गरेको डालेघाँसका विरुवाहरु । पशुपालन कृषकहरुका लागि असार महिनादेखि निःशुल्क वितरण गर्ने योजना रहेको सो कार्यालयले जनाएको छ । तस्वीरः रासस

प्रतिक्रिया