मंगलबार, वैशाख १८, २०८१

पछिल्लो २४ घण्टामा थपिए ५३४ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

मेरोन्यूज २०७८ वैशाख २ गते १७:१९

काठमाडौं । पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ५८८ जनामा गरिएको पीसीआर परीक्षण ५३४ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । भने पछिल्लो २४ घण्टामै १५७ जना कोरोना निको भएका छन् ।

प्रतिक्रिया