मंगलबार, वैशाख १८, २०८१

लक्ष्मी बैंकले सातै प्रदेशमा विद्यार्थीलाई पैसा जम्मा गर्न सिकायो

मेरोन्यूज २०७७ चैत १६ गते १७:०८

काठमाडौं । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि वीक २०२१) को अवसरमा लक्ष्मी बैंकले विभिन्न कार्यक्रम गरेको छ ।
बैंकले सातै प्रदेशमा १ हजार भन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता सम्वन्धी कक्षा संचालन गरेको हो । बैंकले बचतको महत्व बुझाउँदै खुत्रुकेमा पैसा रकम गर्न सिकाएको हो ।
बैंकले किशोर किशोरी एंव युवालाई प्रविधि प्रयोग गरेर बैंकिङ गर्ने बानी विकासका लागि साना व्यवसायीलाई डिजिटल बैंकिङ प्रयोग सम्बन्धी जानकारी दिएको छ ।

प्रतिक्रिया