मंगलबार, वैशाख १८, २०८१

सेयर बजार १५ अंकले ओरालो

मेरोन्यूज २०७९ चैत ८ गते १५:२७

काठमाडौँ । सेयर बजार बुधबार ओरालो लागेको छ । बुधबार नेप्से सूचक १५‍.७६ अंकले घटेर १९३३.२९ बिन्दुमा आएर रोकिएको छ । 

कूल २६६ कम्पनीका ३७ लाख ७७ हजार ४०० कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँको कारोबार भएको छ ।
 
बुधबार सेन्सेटिभ इण्डेक्स २.३२ अंक घटेको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । 
 

प्रतिक्रिया