आइतबार, वैशाख २३, २०८१

५० डीएसपीको काज सरुवा, को कहाँ ? (सूचीसहित)

मेरोन्यूज २०७९ चैत ४ गते ११:१४

काठमाडौं । सशस्त्र प्रहरी बलका ५० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले १३३ जना सशस्त्र प्रहरी निरीक्षकसँगै डीएसपीको पनि सरुवा गरेको हो।

Advertisement

उपराष्ट्रपतिको निर्वाचनका कारण आचारसंहिता लागु भएपछि सशस्त्रले सरुवा गर्नका लागि निर्वाचन आयोगसँग अनुमति लिएको थियो ।

को कहाँ भए सरुवा ?

प्रतिक्रिया