मंगलबार, वैशाख १८, २०८१

कांग्रेसका पूर्वसांसद कर्मा घलेको निधन

मेरोन्यूज २०७९ माघ २४ गते १७:२३

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद कर्मा घलेको मृत्यु भएको छ ।

महारागञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा ५९ वर्षीय घलेको मृत्यु भएको हो ।

स्रोतका अनुसार उनी लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए । मनाङका घले २०७४ सालमा समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य भएका थिए ।

प्रतिक्रिया