स्याङ्जा २ मा मतान्तर बढाउँदै धनराज, पछ्याउँदै पद्मा
मेरोन्यूज
२०७९ मंसिर १५ गते २०:००
काठमाडौँ । स्याङ्जा २ मा जारी मत गणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवारले आफ्नो मतान्तर बढाउँदै लगेका छन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका धनराज गुरुङले आठ हजार ८९९ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा कुमारी अर्यालले छ हजार ३८९ मत पाएकी छन् ।
सम्बन्धित
प्रतिक्रिया