महानगर प्रहरी प्रमुख पाण्डेलाई भेट्न नर्भिक पुगे बालेन
मेरोन्यूज
२०७९ मंसिर १२ गते २०:२८
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन साहले महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई अस्पतालमै गएर भेटेका छन् ।
सोमबार दिउँसो थापाथलीस्थित सुकुम्बासी बस्तीस्थित अवैध संरचना हटाउने क्रममा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि घाइते भएका प्रमुख पाण्डेलाई भेट्न बालेन अस्पताल पुगेका हुन् ।
पाण्डे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् ।
सम्बन्धित
प्रतिक्रिया