मंगलबार, वैशाख १८, २०८१

तालिबानद्वारा युद्धविराम अन्त्य

मेरोन्यूज २०७९ मंसिर १२ गते १९:२०

काठमाडौँ । पाकिस्तानको तालिबान समूहले गत जुनमा सरकारसँग भएको युद्ध विराम फिर्ता लिएको छ । साथै उक्त समूहले आफ्ना लडाकुहरूलाई देशभर आक्रमण गर्न आदेश दिएको छ ।

विभिन्न क्षेत्रहरूमा मुजाहिद्दीनविरुद्ध सैन्य कारबाही चलिरहेको हुनाले त्यसविरुद्ध प्रत्याक्रमण आवश्यक रहेको भन्दै युद्ध विराम अन्त्य गरेको विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

प्रतिक्रिया