मंगलबार, वैशाख १८, २०८१

बजेटभन्दा धेरै रकम विकासको लक्ष्य कार्यान्वयनमा खर्च हुने (प्रतिवेदनसहित)

मेरोन्यूज २०७९ जेठ १४ गते २२:१०

काठमाडौँ । सरकाले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आर्थिक विवरणसहितको आर्थिक सर्वेक्षण पेस भएको छ । शनिबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण पेश भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण २०७८–७९ पेस गरेका हुन् ।

सर्वेक्षणका अनुसार दिगो विकासको लक्ष्य भेट्न नेपालले वार्षिक बजेटभन्दा ठूलो रकम खर्च गर्नु पर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट ल्याउँदै गरेको सरकारले दिगो विकासको लक्ष्य कार्यान्वयन गर्न वार्षिक करिब २० खर्ब २५ अर्ब रुपैयाँ खर्च गर्नु पर्ने भएको हो ।

प्रतिक्रिया