बालेन साहले ल्याए १४,४५८ मत
मेरोन्यूज
२०७९ जेठ ४ गते ६:१४
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार बालेनले १४,४५८ मत पाएका छन् । नेकपा एमालेका केशव स्थापितले ७,८५२ मत पाएका छन् । बालेनलाई पछ्याइरहेका स्थापित ६६०६ मत पछाडि छन्
त्यस्तै कांग्रेसकी सिर्जना सिंहले ६,९०० मत पाएकी छन् ।
सम्बन्धित
प्रतिक्रिया