आइतबार, वैशाख ३०, २०८१

भुर्तेलले दिलाए नेपाललाई तेस्रो सफलता, वेस्ट इन्डिजका कप्तान आउट

मेरोन्यूज २०८१ वैशाख १६ गते १३:१०

काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको छ ।

Advertisement

कुशल भुर्तेलले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । उनले वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेजलाई आउट गरेका हुन् ।

यस अघि स्पिनर सागर ढकालले एकै ओभरमा दुई विकेट लिएका थिए ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ११ ओभरमा ३ विकेट गुमाएर ६६ रन बनाएको छ ।  

प्रतिक्रिया