बिहीबार, वैशाख २७, २०८१

वेष्ट इन्डिज ए विरुद्ध कप्तान रोहित पौडेलले बनाए शतक

मेरोन्यूज २०८१ वैशाख १५ गते १५:४७

काठमाडौँ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध शतक पुरा गरेका छन् ।

Advertisement

रोहितले ४७ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका हुन् ।

वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १७.२ ओभरमा ४ विकेट गुमाएर १७८ रन बनाएको छ ।

प्रतिक्रिया