बिहीबार, वैशाख २७, २०८१

कांग्रेस उम्मेदवार डम्बर खड्काद्वारा मतदान

मेरोन्यूज २०८१ वैशाख १५ गते ९:०६

काठमाडौं । इलाम–२ मा नेपाली कांग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डम्बर खड्काले मतदान गरेका छन् ।

Advertisement

महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्र ‘क’बाट खड्काले मतदान गरेका हुन् ।  

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । लामो लाइनमा बसेर इलाममा मतदाताले मतदान गरिरहेका छन् । 

इलाममा १९ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया