शनिबार, वैशाख २२, २०८१

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मेरोन्यूज २०८१ वैशाख ११ गते ६:५७

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

Advertisement

जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्री दर १४२ रुपैयाँ २१ पैसा रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६३ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १६४ रुपैयाँ ६७ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ ०३ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ६४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८५ रुपैयाँ रहेको छ भने बिक्री दर २७ रुपैयाँ ९८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया