शनिबार, वैशाख २२, २०८१

कतारका राजाको भ्रमण : सरकारले दियो भोलि सार्वजनिक बिदा

मेरोन्यूज २०८१ वैशाख १० गते १२:४२

काठमाडौँ ।  सरकार मंगलबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।

Advertisement

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

प्रतिक्रिया