बिहीबार, वैशाख २०, २०८१

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

मेरोन्यूज २०८१ वैशाख ७ गते १५:४५

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल गरेका छन् ।

प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशका सबै दलसहितको सर्वदलीय सरकार बनाएर संघियताको अभ्यास गर्न अपिल गरेका हुन् ।

उनले प्रदेशलाई अनिश्चिततातर्फ नधकेल्न आग्रह गर्दै संकल्प प्रस्ताव फिर्ता लिन समेत आग्रह गरेका छन् । उनले संकल्प प्रस्ताव संबिधान विपरित भएको भएको भन्दै आफु संबिधानभन्दा बाहिर नहिड्ने स्पष्ट गरे ।  

प्रतिक्रिया