नेपाललाई पहिलो सफलता, युएईका कप्तान आउट
मेरोन्यूज
२०८१ वैशाख ७ गते १३:४४
काठमाडौँ । नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ ।
एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको हो ।
नेपालका बलर सोमपाल कामीले युएईका कप्तान मुहमद वासिमलाई आउट गरेका हुन् ।
यो समाचार तयार गरुन्जेल युएईले १.२ ओभरमा एक विकेट गुमाएर १२ रन बनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया