मंगलबार, वैशाख १८, २०८१

सल्यानमा बस दुर्घटना, थप विवरण आउन बाँकी

मेरोन्यूज २०८१ वैशाख ५ गते ११:५२

बुटवल । दाङको घोराहीबाट रुकुम जाँदै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ ।

रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

अहिले राहत र उद्धारको काम भइरहेको र थप विवरण आउन बाँकी रहेको छ । 

तस्बिर स्रोत : सामाजिक सञ्जाल

प्रतिक्रिया