शुक्रबार, वैशाख २१, २०८१

कलंकीस्थित भाटभटेनीको आगलागी नियन्त्रणमा

मेरोन्यूज २०८० चैत ३० गते १८:५०

काठमाडौं। कलंकीस्थित भाटभटेनीमा लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ ।

शुक्रबार साँझ भाटभटेनीको जेनेरेटर कक्षमा भएको आलागनी दुईवटा दमकले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट जेनेरेटर र त्यस आसपासका क्षेत्रमा केही क्षति भएको छ ।

प्रतिक्रिया