बुधबार, वैशाख २६, २०८१

प्रहरीका १६ एसपीको सरुवा (सूचीसहित)

मेरोन्यूज २०८० चैत २३ गते २२:०२

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ ।

Advertisement

शुक्रबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले १६ जना एसपीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले जनाएको छ ।

सूची

प्रतिक्रिया