शनिबार, वैशाख १५, २०८१

प्रहरीका ८ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

मेरोन्यूज २०८० चैत १५ गते ७:४८

काठमाडौं । लामो समय रोकिएको नेपाल प्रहरीको डीएसपीको बढुवा भएको छ । डीएसपीबाट आठ जना एसपीमा बढुवा भएका छन् । रिक्त आठ दरबन्दीमा बढुवाका लागि १२ जना प्रतिस्पर्धामा थिए ।

ढकेन्द्र खतिवडा, अंगुर जि.सी., यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरेको बढुवा भएको हो ।

प्रतिक्रिया