मंगलबार, वैशाख २५, २०८१

कर्मचारी सञ्चय कोषले माग्यो नवौँदेखि पाँचौं तहसम्मका लागि कर्मचारी

मेरोन्यूज २०८० फागुन ११ गते ८:१४

काठमाडौं । कर्मचारी सञ्चय कोषले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ । नवौँदेखि पाँचौं तहसम्मका लागि आवेदन माग गरिएको कोषले जनाएको छ । 

Advertisement

 सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिन कोषले आग्रह गरेको छ । अनलाइनमार्फत् आवेदन दिनुपर्ने कोषले निकालेको सार्वजनिक सूचनामा उल्लेख छ । 

प्रतिक्रिया