सोमबार, वैशाख २४, २०८१

कृषि विकास बैंकले माग्यो आठौँदेखि चौथो तहसम्मका लागी कर्मचारी (सूचनासहित)

मेरोन्यूज २०८० फागुन ११ गते ८:०४

काठमाडौं । कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ । 

Advertisement

शुक्रबार एक सूचना प्रकाशन गर्दै बैंकले विभिन्न पदमा ११२ जना कर्मचारी मागेको छ।

योग्य उम्मेदवारले २१ दिनभित्र अनलाइनमार्फत आवेदन दिनुपर्ने बैंकले जनाएको छ । दरखास्त शुल्क विभिन्न पदअनुसार फरकफरक निर्धारण गरिएको छ।

नियुक्त हुने कर्मचारीले बैंकले खटाएको जुनसुकै शाखा कार्यालयमा काम गर्नुपर्ने सूचनामा उल्लेख छ।

प्रतिक्रिया