शनिबार, वैशाख २९, २०८१

सिरहाका सिडिओ र एसपीलाई जिम्मेवारीबाट हटाइयो

मेरोन्यूज २०८० माघ १६ गते १४:३८

काठमाडौं । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) राजेन्द्रदेव पाण्डे र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बूलाई जिम्मेवारीबाट हटाइएको छ । 

Advertisement

गृह मन्त्रालयले सिडिओ पाण्डेलाई र मन्त्रालयकै निर्देशनअनुुसार एसपी लिम्बूलाई जिम्मेवारीबाट हटाइएको हो । उनीहरुलाई जिम्मेवारीबाट मुक्त गरिनुको कारण भने खुलाइएको छैन । 
 

प्रतिक्रिया