आइतबार, वैशाख २३, २०८१

अफगानिस्तानले २ रनमै गुमायो २ विकेट

मेरोन्यूज २०८० माघ १२ गते १४:१८

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले सुरुवातमै दुई सफलता पाएको छ।

Advertisement

बफेलो पार्क इस्ट लन्डनमा टस हारेर बलिङको निम्तो पाएको नेपालले जम्मा २ रन बनाएको अफगानिस्ताको २ विकेट लिएको हो ।

नेपालका बलर आकाश चन्द र गुलशन झाले अफगानिस्ताको विकेट लिएका हुन्।

पहिलो ओभरको चौथो बलमा नुमान शाहलाई गुलशन झाले गोल्डेन डकआउट गराए। त्यसपछि दोस्रो ओभरको चौथो बलमा आकाश चन्दले अर्काे विकेट लिए ।

प्रतिक्रिया