सोमबार, वैशाख २४, २०८१

स्वास्थ्यमा सुधार देखिएपछि मोहन वैद्य डिस्चार्ज हुँदै

मेरोन्यूज २०८० पुष १७ गते १३:११

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्यमा सुधार देखिएको छ ।

Advertisement

दमको समस्या बढेपछि उनलाई आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो ।

अहिले वैद्यको स्वस्थ्यमा उल्लेख्य सुधार भइ डिस्चार्जको प्रक्रियामा रहेको उनकी छोरी चेतना शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया