शनिबार, वैशाख २२, २०८१

त्रिकोणात्मक क्रिकेट शृंखला

हङकङविरुद्ध टस जितेको नेपालले फिल्डिङ गर्ने

मेरोन्यूज २०८० कार्तिक २ गते १०:५०

काठमाडौं । यूएई सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले हङकङविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

Advertisement

मुलपानीस्थित क्रिकेट मैदानमा नेपालले फिल्डिङ रोजेपछि हङकङले ब्याटिङ गर्दै छ।

नेपालले हिजो यूएईविरुद्ध खेलेको टिमलाई नै मैदान उतारेको छ ।

प्रतिक्रिया