बिहीबार, वैशाख २०, २०८१

युएईविरुद्ध नेपाललाई तेस्रो सफलता

मेरोन्यूज २०८० कार्तिक १ गते १३:४३

काठमाडौं । टी-२० त्रिकोणात्मक क्रिकेट सिरिजमा युएईविरुद्ध नेपालले तेस्रो सफलता पाएको छ ।

मुलपानीमा जारी खेलमा गुल्सन झाले युएईका कप्तान मोहम्मद वसिमलाई आउट गरेका हुन् ।

अहिले युएईले ६ ओभरमा ३ विकेट गुमाउँदै ३६ रन बनाएर खेलिरहेकाे छ ।

प्रतिक्रिया