आइतबार, वैशाख २३, २०८१

सर्वोच्चमा दसैंभर बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ ११ देखि ३ बजेसम्म

मेरोन्यूज २०८० असोज २८ गते १४:४७

काठमाडौँ । सर्वोच्च अदातलमा दसैंको अवधिमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइ प्रत्येक दिन बिहान ११ देखि ३ बज‍ेसम्म हुने भएको छ । दसैंको घटनस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द हुन्छ ।

Advertisement

त्यसअवधिमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन भने सुनुवाइ हुन्छ । सर्वोच्च अदातलले आइतबार सूचना प्रकाशित गरी बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ गर्ने न्यायाधीशको सूची तय गरेको छ ।

यस्तो छ न्यायाधीशको सूची :

प्रतिक्रिया