आइतबार, वैशाख २३, २०८१

एमसीसी अन्तर्गत प्रसारणलाइनका तीनवटै ठेक्का रद्द

मेरोन्यूज २०८० असोज २६ गते १२:४५

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशनको प्रसारण लाइन परियोजनाका तीनवटै ठेक्का रद्द भएका छन् ।

Advertisement

लागत अनुमानभन्दा अस्वाभाविक बढी रकम राखेर टेण्डर आह्वान भएपछि मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले ठेक्का रद्द गरेको हो ।

शुक्रवार एक सूचना गरी गर्दै एमसीएले यी ठेक्काहरुमा बोलपत्रपहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको र अब प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गर्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया