शुक्रबार, वैशाख २१, २०८१

नेपाल एसबिआई बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

मेरोन्यूज २०८० असोज १६ गते १३:४६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचिकृत भएको छ ।

Advertisement

बैंकको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ नामक ऋणपत्र मंगलवार नेप्सेमा सूचिकृत भएको हो ।

बैंकको १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका १४ लाख १८ हजार ३६६ कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।

उक्त ऋणपत्र बुधबारदेखि नेप्सेमा कारोबार गर्न सकिनेछ ।

प्रतिक्रिया