बुधबार, जेठ १६, २०८१

ब्राउन सुगरसहित युवक पक्राउ

मेरोन्यूज २०८० वैशाख ७ गते १८:५०

कैलाली । जिल्ला धनगढी उपमहानगर १ त्रिवेणी चोकबाट अवैध लागू औषध ब्राउन सुगर एक जना पक्राउ परेका छन् ।

Advertisement

ब्राउन सुगर एक ग्राम २ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय विवेक नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउन सुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया