बुधबार, वैशाख २६, २०८१

प्रधानमन्त्रीले गरे राष्ट्रपति पौडेलको स्वास्थ्य लाभको कामना

मेरोन्यूज २०७९ चैत १९ गते ११:४१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य लाभको कामना गरेका छन् ।

Advertisement

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत राष्ट्रपति पौडेललाई आइतबार भेटेर प्रधानमन्त्रीले उनको सिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल शनिवार साँझ उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । अहिले उनी चिकित्सकको निगरानीमा रहेका छन् ।

प्रतिक्रिया