शनिबार, वैशाख १५, २०८१

मी एसेसरिजहरुको मूल्यसूची अपडेट

मेरोन्यूज २०७९ फागुन १७ गते १०:४९

काठमाडौं । शाओमी नेपालले बजारमा उपलब्ध मी एसेसरिजहरुको मूल्यसूची अपडेट गरेको छ ।

मीका पोर्टेबल ब्लुटुथ स्पिकर, रेडमी इयरफोन, रेडमी १०००० पावरबैंक, एमआई राउटर ४सी लगायत अन्य एक्सेसरिज र वेरेबल उत्पादनहरु नेपाली बजारमा उपलब्ध छन् ।

प्रतिक्रिया