शनिबार, वैशाख १५, २०८१

गोदावरीमा एक जना मृत फेला

मेरोन्यूज २०७९ माघ १५ गते १७:४९

धनगढी । कैलालीको गोदावरीमा एक जना मृत फेला परेका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर ९ सेहरीका ६३ वर्षीय सन्चा राना मृत फेला परेका हुन् ।

उनी आफ्नै खेत बारीमा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया