सोमबार, वैशाख १७, २०८१

चीनमा ६० वर्षमा पहिलो पटक घट्यो जनसंख्या

मेरोन्यूज २०७९ माघ ४ गते ११:३१

एजेन्सी । चीनको जनसंख्या ६० वर्षमा पहिलो पटक घटेको छ, ।  राष्ट्रिय जन्मदर रेकर्ड  प्रति १ हजार व्यक्तिमा ६ दशमल ७७ जन्म रहेको छ । सन् २०२१ मा देशको जनसंख्या साढे ८ लाख घटेको छ । सन् २०२२ मा चीनको जनसंख्या १ अर्ब ४१ करोड थियो ।

जनसंख्यामा देखिएको यो गिरावट देशले अंगीकार गरेको एक सन्तानको नीतिको नतिजा रहेको जनाइएको छ । चीन अहिलेसम्म विश्वमै सबैभन्दा बढी जनसंख्या भएको देश हो ।

्तरर, केही वर्षपछि भारतले उछिन्ने विभिन्ने प्रक्षेपणले देखाएका छन् ।

प्रतिक्रिया