शनिबार, वैशाख १५, २०८१

नेपाल टेलिकमको समस्या समाधान

मेरोन्यूज २०७९ माघ ३ गते १७:१३

काठमाडौँ । नेपाल टेलिकमको समस्या समाधान भएको छ ।

टेलिकमको नेटवर्कमा माघ ३ गते करिब १२ बजेदेखि टेलिकमको नेटवर्कमा समस्या देखिएको थियो । नेपाल टेलिकमले सूचना जारी गर्दै समाधान भएको जनाएको छ ।

टेलिकमले आफ्ना ग्रहकहरूसँग क्षमा माग्दै उक्त समस्या समाधान भएको बताएको हो । टेलिकमको सिम प्रयोगकर्ताहरूले करिब आधा घण्टा कुनै पनि नेटवर्कमा कल गर्दा फोन नलाग्दै आफै काटिने समस्या देखिएको थियो ।

त्यस्तै, मेसेज नजाने र डेटा पनि नचल्ने जस्ता समस्या देखिएको थियो । 

प्रतिक्रिया