मंगलबार, वैशाख २५, २०८१

लेखा समूहका ३८९ जना कर्मचारीको सरुवा

मेरोन्यूज २०७९ पुष ९ गते १४:१७

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका करिब चार सय कर्मचारीको सरुवा गरेको छ । कार्यालयले बिहीबार सरुवाको निर्णय गरेको हो ।

Advertisement

कार्यालयका अनुसार ४७ उपसचिव र ११७ शाखा अधिकृत, २२५ लेखापालको सरुवा भएको छ । 

निर्वाचन आचारसंहिता अन्त्य भएसँगै ठूलो संख्यामा सरुवा गरिएको हो । 

प्रतिक्रिया