मंगलबार, वैशाख २५, २०८१

नेपाल वायुसेवा निगमले माग्यो ठुलो संख्यामा स्थायी कर्मचारी (विज्ञापनसहित)

मेरोन्यूज २०७९ पुष १ गते ९:३०

काठमाडौं । नेपाल वायुसेवा निगमले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । सातौँ तहदेखि चौथो तहसम्मका लागि निगमले आवेदन आह्वान गरेको हो ।
रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने निगमले जनाएको छ । एक महिनाभित्र आवेदन दिनु पर्नेछ ।

Advertisement

प्रतिक्रिया